काठमाडाैं । सरकारले अर्थ मन्त्रालयका लागि २ खर्ब २२ अर्ब ८६ करोड रूपैयाँ बजेट विनियोजन गरेकाे छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयका लागि २ खर्ब २२ अर्ब ८६ कराेड रूपैयाँ बजेट विनियोजन गरिएकाे बताउनुभयाे ।
