काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।
गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ बजेट विनियाेजन गरिएकाे जानकारी दिनुभयाे । गृहका लागि छुट्याइएकाे बजेट कुल बजेटकाे १० दशमलव ७१ प्रतिशत हाे ।
