काठमाडाैं । सहकारी ठगी काण्डमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बसेकाे छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बुधबार दिउँसाे बैठक बसेकाे हाे । समिति गठन भएकाे एक सातापछि पहिलाे बैठक बसेकाे हाे ।
बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी हुनुहुन्छ ।
