काठमाडौं । प्रतिनिधि सभाको बैठक आज अपराह्न बस्दै छ ।
अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०) पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज अपराह्न बस्दै छ । अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल...
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज अपराह्न बस्दै छ ।
अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०) पेस गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR