काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको विशेष छानविन प्रतिवेदन, २०८१ सार्वजनिक भएकाे छ ।
समितिकाे प्रतिवेदन बिहीबार प्रतिनिधि सभाको बेवसाइटमा सार्वजनिक भएको हो । सहकारीकाे बचत रकम दुरुपयाेग सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदन गत भदौ ३१ गते बसेको प्रतिनिधि सभा बैठकमा पेस गरिएको थियो ।
हेर्नुस् पूर्णपाठ:
प्रतिवेदनका लागि याे लिकंमा क्लिक गर्नुस् :
