काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुई वटा विधेयक प्रमाणित गर्नुभएकाे छ ।
राष्ट्रिय सभा अध्यक्ष दाहालले बुधबार सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गर्नुभएकाे हाे ।अब ती विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष पठाइनेछ ।
