काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पाैडेल र वरिष्ठ अर्थशास्त्री तथा विज्ञहरुबीच छलफल भएकाे छ ।
अर्थ मन्त्रालयमा बिहीबार भएकाे छलफल देशकाे अर्थतन्त्र लगायत विषयमा केन्द्रित रहेकाे अर्थमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
छलफलमा प्रा.डा. विश्वम्भर प्याकुर्याल, प्रा.डा. गोविन्द नेपाल लागयत वरिष्ठ अर्थशास्त्री तथा विज्ञहरु सहभागी हुनुभएकाे थियाे ।
