नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाढी प्रभावित बेत्रावती क्षेत्रको निरीक्षण गरेकी छन्। उनले बाढीले क्षति पुर्याएको स्थानसँगै फलाखु खोलामा निर्माण गरिएको बेली पुल पनि अवलोकन गरेकी हुन्।
अगस्ट २६ को बाढीले पुरानो पुल बगाएपछि सडक विभाग र नेपाली सेनाले त्यहाँ बेली पुल सञ्चालनमा ल्याएका थिए।
