राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार वनसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार दुवै अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा जारी भएका हुन्।
वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी नेपालका विभिन्न ऐन संशोधन गर्ने दुई अध्यादेश जारी गरेका छन्।
SUNRISE KHABAR
1 min read
साङ्केतिक चित्र (एआईद्वारा सिर्जित)
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
