काठमाडाैं । सुनकाे भाउ आज घटेको छ ।
सुनकाे भाउ आज ताेलामा १ सय रुपैयाँ घटेर प्रतिताेला १ लाख ४९ हजार ७ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार सुन प्रतिताेला १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोबार भएकाे थियाे ।
