काठमाडाैं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।
बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजकाे बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल तथा निर्णय गर्ने कार्यसूची थियाे ।
काठमाडाैं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजकाे बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल तथा निर्णय गर्ने कार्यसूची थियाे ।
काठमाडाैं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।
बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजकाे बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल तथा निर्णय गर्ने कार्यसूची थियाे ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR