काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
भक्तपुरस्थित आफ्नै निवासबाट सीआईबीको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो ।
प्रसाईंले हिजो पत्रकार सम्मेलन गरेर ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए ।
काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै निवासबाट सीआईबीको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंले हिजो पत्रकार सम्मेलन गरेर ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए ।
काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
भक्तपुरस्थित आफ्नै निवासबाट सीआईबीको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो ।
प्रसाईंले हिजो पत्रकार सम्मेलन गरेर ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR