काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ ।
अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने तालिका तय भएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने तालिका तय भएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ ।
अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने तालिका तय भएको हो ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR