कास्की । पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय वस मर्स्याङदी नदीमा खसेको छ ।
४० जना यात्रु रहेको उक्त सब केही बेर अघि मर्स्याङ्दी नदीमा खसेको हो ।
अहिले प्रहरीले घटनास्थल पुगेर उद्धार कार्य गरिरहेको छ । अहिले दुर्घटनाको कारण र थप विवरण आउन बाकी छ ।
कास्की । पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय वस मर्स्याङदी नदीमा खसेको छ । ४० जना यात्रु रहेको उक्त सब केही बेर अघि मर्स्याङ्दी नदीमा खसेको हो । अहिले प्रहरीले घटनास्थल पुगेर उद्धार कार्य गरिरहेको छ । अहिले दुर्घटनाको कारण र थप विवरण आ
कास्की । पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय वस मर्स्याङदी नदीमा खसेको छ ।
४० जना यात्रु रहेको उक्त सब केही बेर अघि मर्स्याङ्दी नदीमा खसेको हो ।
अहिले प्रहरीले घटनास्थल पुगेर उद्धार कार्य गरिरहेको छ । अहिले दुर्घटनाको कारण र थप विवरण आउन बाकी छ ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR