काठमाडौं । नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ ।
आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य समते रहेका बराललाई नियुक्त गरेको हो ।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो ।
काठमाडौं । नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य समते रहेका बराललाई नियुक्त गरेको हो । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो ।
काठमाडौं । नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ ।
आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य समते रहेका बराललाई नियुक्त गरेको हो ।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR