काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशव कुमार पौडेल नियुक्त हुनु भएकाे छ ।
कम्पनी सञ्चालक समितिको साउन १ गते दिउँसो ४ बजे बसेको बैठकले पौडेललाई कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मा दिएको हो ।
काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशव कुमार पौडेल नियुक्त हुनु भएकाे छ । कम्पनी सञ्चालक समितिको साउन १ गते दिउँसो ४ बजे बसेको बैठकले पौडेललाई कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मा दिए
काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशव कुमार पौडेल नियुक्त हुनु भएकाे छ ।
कम्पनी सञ्चालक समितिको साउन १ गते दिउँसो ४ बजे बसेको बैठकले पौडेललाई कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मा दिएको हो ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR