काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज देखि लागू हुने गरेर पेपर लेससेवा सुचारु गरेको छ ।
बीमा प्राधिकरण र बीमा कम्पनीहरुका बीचमा आदान प्रदान हुने कागजात पहिलो चरणमा पेपरलेस बनाउने निर्णय गरिएको हो ।
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज देखि लागू हुने गरेर पेपर लेससेवा सुचारु गरेको छ । बीमा प्राधिकरण र बीमा कम्पनीहरुका बीचमा आदान प्रदान हुने कागजात पहिलो चरणमा पेपरलेस बनाउने निर्णय गरिएको हो ।
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज देखि लागू हुने गरेर पेपर लेससेवा सुचारु गरेको छ ।
बीमा प्राधिकरण र बीमा कम्पनीहरुका बीचमा आदान प्रदान हुने कागजात पहिलो चरणमा पेपरलेस बनाउने निर्णय गरिएको हो ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR