काठमाडौं । लगभग नेकपा एसको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत हुनुहुने भएको छ ।
अध्यक्षमा प्रतिशपर्धि ठानिएको घनश्याम भुषाललाई शक्तिशालि महासचिव बनाएर अध्यक्षमा माधव नेपाल हुन लाग्नु भएको हो ।
हिजो रातभरको प्रयास पछि नेकपा एस्मा सर्वसम्मतिको बाटो चयन भएको थियो ।
