काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन शाह मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल जानुभएको छ ।
असार ५–६ गते (जुन १९–२०) मा ब्राजिलको साओ पाउलोमा हुने बैठकमा मेयर बालेन शाहा सहभागी हुन जानुभएको हो ।
उहाँ आज विहान दुई बजेको उडानबाट ब्राजिल जानुभएको हो । बालेन मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य छन् समेत हुनुहुन्छ ।
