काठमाडाैं । नेकपा एमालेले संसदीय दल बैठक आज बस्दैछ ।
एमालेले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा सदनकाे कामकारबाही र समसायमिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएकाे छ ।
काठमाडाैं । नेकपा एमालेले संसदीय दल बैठक आज बस्दैछ । एमालेले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो । बैठकमा सदनकाे कामकारबाही र समसायमिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइए
काठमाडाैं । नेकपा एमालेले संसदीय दल बैठक आज बस्दैछ ।
एमालेले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा सदनकाे कामकारबाही र समसायमिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएकाे छ ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR