धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ ।
लाइटर बोकेर पुर्वबाट पश्चिमतर्फ आईरहेको ट्रकमा आगलागी भएको हो ।
अहिले प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।
आगो पुलमा पनि सल्किएको छ ।
धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । लाइटर बोकेर पुर्वबाट पश्चिमतर्फ आईरहेको ट्रकमा आगलागी भएको हो । अहिले प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् । आगो पुलमा पनि सल्किएको छ ।
धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ ।
लाइटर बोकेर पुर्वबाट पश्चिमतर्फ आईरहेको ट्रकमा आगलागी भएको हो ।
अहिले प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।
आगो पुलमा पनि सल्किएको छ ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR