काठमाडाैं । मेटा कम्पनीका केही सामाजिक सञ्जालकाे सर्भर डाउन भएकाे छ ।
मेटा कम्पनीकाे फेसबुक, इन्टाग्रामलगायतका केही एप डाउन मात्र भएका छैनन् ति एपहरु आफैं लगआउट हुने समस्या अहिले देखिएकाे छ ।
मेटाकै व्हाट्सएप भने चलिरहेकाे छ ।
विस्तृत आउनै बाँकी...
काठमाडाैं । मेटा कम्पनीका केही सामाजिक सञ्जालकाे सर्भर डाउन भएकाे छ । मेटा कम्पनीकाे फेसबुक, इन्टाग्रामलगायतका केही एप डाउन मात्र भएका छैनन् ति एपहरु आफैं लगआउट हुने समस्या अहिले देखिएकाे छ । मेटाकै व्हाट्सएप भने चलिरहेकाे छ । विस्तृत आउ
काठमाडाैं । मेटा कम्पनीका केही सामाजिक सञ्जालकाे सर्भर डाउन भएकाे छ ।
मेटा कम्पनीकाे फेसबुक, इन्टाग्रामलगायतका केही एप डाउन मात्र भएका छैनन् ति एपहरु आफैं लगआउट हुने समस्या अहिले देखिएकाे छ ।
मेटाकै व्हाट्सएप भने चलिरहेकाे छ ।
विस्तृत आउनै बाँकी...
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR