काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारको अवसर ल्याएको छ ।
बैंकले मेनेजर तथा अफिसर पदकाे लागि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेको नेपाली नागरिकले यसमा आवेदन दिन सक्नेछन् भनेर सुचनमा भनिएकाे छ । उमेर हदभने २१ वर्ष पुरा भई ४० वर्ष नकटेको हुनुपर्ने छ ।
आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित माघ २३ गतेभित्र दरखास्त बुझाउनु पर्नेछ ।
दरखास्त बैंककाे याे साइटमा गएर दिन सकिनेछ ।
https://career.gibl.com.np/
