काठमाडौं । सरकारले आ.ब २०८०।०८१ को बजेटमा विमाको लागि पनि वजेट छुट्याएको छ ।
२ लाख भन्दा बढी किसानको बाली तथा पशुधन बीमाको प्रिमियम उपलब्ध गराउन ९५ करोड रुपैयाँ विनियोजन हुने अर्थमन्त्री प्रकाश शरण महतले बजेट भाषणको क्रममा बताउनुभएको हो ।
काठमाडौं । सरकारले आ.ब २०८०।०८१ को बजेटमा विमाको लागि पनि वजेट छुट्याएको छ । २ लाख भन्दा बढी किसानको बाली तथा पशुधन बीमाको प्रिमियम उपलब्ध गराउन ९५ करोड रुपैयाँ विनियोजन हुने अर्थमन्त्री प्रकाश शरण महतले बजेट भाषणको क्रममा बताउनुभएको हो ।
काठमाडौं । सरकारले आ.ब २०८०।०८१ को बजेटमा विमाको लागि पनि वजेट छुट्याएको छ ।
२ लाख भन्दा बढी किसानको बाली तथा पशुधन बीमाको प्रिमियम उपलब्ध गराउन ९५ करोड रुपैयाँ विनियोजन हुने अर्थमन्त्री प्रकाश शरण महतले बजेट भाषणको क्रममा बताउनुभएको हो ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR