काठमाडाैं । सरकारी कर्मचारीकाे तलब बढेकाे छ ।
शनिबार आगामी आर्थिक वर्षकाे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले राष्ट्रसेवक कर्मचारीकाे तलब मासिक २ हजार रुपैयाँले बढाइएकाे बताउनुभयाे । सरकारले सामाजिक सुरक्षा भत्ता पनि ३३ प्रतिशतले बढाउने घाेषणा गरिसकेकाे छ ।
