सावित्री हत्याकाण्डमा नयाँ मोड, छोरी नै हत्याको मतियार
काठमाडौं । सावित्री भट्टराई हत्याकाण्डमा अनौठो ट्वीस्ट आएको छ । प्रहरीले हत्याका मतियार भनेर छोरी इश्वरी भट्टराईलाई नै पक्राउ गरेको छ ।
आमा सावित्री भट्टराई, इश्वरी र उनको पतिको घर भक्तपुरको चाँगुनारायण - ७ बाँसबारीमा बस्थिन् । आमाले २७ वर्षिय इश्वरीको चार वर्षीय छोराको हेरविचार गर्थिन् । सावित्रीको आइतबार दिउँसो भक्तपुर चाँगुनारायण नगरपालिकाको बाँसबारी स्थित आफ्नै घरमा हत्या भएको थियो ।
हत्याको अभियोगमा इश्वरीका अवैध प्रेमी मोहम्मदन नौसाद र उनका सहयोगी अर्जुुन कुमार भन्ने भोला र मोहम्मद रहिसले गरेको प्रहरीले दावी गरेको छ ।
प्रहरीले इश्वरी सहित चारैजनालाई पक्राउ गरेर केही बेर अघि पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको छ ।
यस सम्बन्धी विस्तृत समाचार केही बेरमा प्रकाशित हुनेछ ।
सावित्री हत्याकाण्डका अन्य समाचार
भक्तपुरमा ६० वर्षीय सावित्रीको दिउँसै हत्या
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस