काठमाडौं । पोखरामा पहिरोमा परी एकजनाको ज्यान गएको छ ।
पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको घर बुधबार बिहान पुरिँदा उहाँका २२ वर्षका छोरा भीमबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेकी ५० वर्षीय कमला थापाको भने सकुशल उद्धार गरिएको छ ।
प्रतिकृया दिनुहोस