• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पोखरामा पहिरोमा पुरिएर एकजनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । पोखरामा पहिरोमा परी एकजनाको ज्यान गएको छ । 

पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको घर बुधबार बिहान पुरिँदा उहाँका २२ वर्षका छोरा भीमबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ । 

पहिरोमा परेकी ५० वर्षीय कमला थापाको भने सकुशल उद्धार गरिएको छ । 

 

प्रतिकृया दिनुहोस