• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रधानसेनापतिसँग राजदूतको भेट

समाचार

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुला बिन जर्वान अल साम्सीले भेट गर्नुभएको छ ।  

सैनिक मुख्यालय जंगी अड्डामा उहाँहरूबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितबारे विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।

–रासस
 

प्रतिकृया दिनुहोस