रोल्पामा विष्फोट, ४ जना बालकको निधन
काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विष्फोट भएको छ । त्रिवेणी–७ मा भएको विष्फोटमा परेर चार जना बालकको निधन भएको छ ।
विष्फोटको कारण खुल्न सकेकाे छैन् । घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रदेश–५ प्रहरी कार्यालयका डीआईजी रविन्द्र धानुकले सनराइज खबरलाई जानकारी दिए ।
विष्फोटमा परेर ज्यान गुमानेमा १३–१४ बर्षका बालक छन् । उनीहरुको सनाखत भइसकेको छैन् ।
याे पनि पढाैं :-


प्रतिकृया दिनुहोस