• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रोल्पामा विष्फोट, ४ जना  बालकको निधन 

सनराइज खबर संवाददाता

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विष्फोट भएको छ । त्रिवेणी–७ मा भएको विष्फोटमा परेर चार जना बालकको निधन भएको छ । 

विष्फोटको कारण खुल्न सकेकाे छैन् । घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रदेश–५ प्रहरी कार्यालयका डीआईजी रविन्द्र धानुकले सनराइज खबरलाई जानकारी दिए । 

विष्फोटमा परेर ज्यान गुमानेमा १३–१४ बर्षका बालक छन् । उनीहरुको सनाखत भइसकेको छैन् ।

याे पनि  पढाैं :-

राेल्‍पामा बम विस्फाेट - निधन भएका चारै जनाकाे सनाखत

प्रतिकृया दिनुहोस