• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने 

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने छ । 

बैठकमा आज पनि सरकार ल्याएको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ । 

गत बैशाख २२ गते देखी प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । 

 

प्रतिकृया दिनुहोस