• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

गण्डकी प्रदेश सभाको अधिवेशन माघ २१ गतेका लागि आह्वान

खबर स‌ंवाददाता

काठमाडाैं । गण्डकी प्रदेश सभाको अधिवेशन यही माघ २१ गतेका लागि आह्वान गरिएको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले माघ २१ गतेका लागि अधिवेशन आह्वान गर्नुभएकाे प्रदेश प्रमुखकाे कार्यालयले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुनेगरी अधिवेशन आह्वान गर्नुुभएको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस