• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

सनराइज खबर संवाददाता

काठमाडौं । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । 

प्रदेशसभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेस गर्ने कार्यसूची छ । 

आजको बैठकमा संसदीय दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

 

प्रतिकृया दिनुहोस