• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै 

सनराइज खबर संवाददाता

काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । 

सोमबार दिउँसो १ बजे सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । 

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त निवेदन तथा उजुरीहरूका सम्बन्धमा छलफल हुने कार्यसूची छ । 

 

प्रतिकृया दिनुहोस