• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

अन्त्य भयाे बाग्मती प्रदेश सभाकाे अधिवेशन

सनराइज खबर संवाददाता

काठमाडाैं । बाग्मती प्रदेश सभाकाे चाैथाे तथा चालु अधिवेशन अन्त्य भएकाे छ ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेश सभाको चौथो अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएकाे हाे ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गर्नुभएकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस