नवनिर्वाचित सभामुखको सपथ सोमबार २०७६ माघ १२ गते १८:३७ मा प्रकाशित सनराइज खबर संवाददाता काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सपथ सोमबार हुने भएको छ। सोमबार बिहान ११ बजे शितलनिवासमा सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिने छन्। आइतबार भएको सभामुखको निर्वाचनमा सापकोटा निर्विरोध चुनिएका हुन्। प्रतिकृया दिनुहोस लोकप्रिय सम्बन्धित खवर प्रतिनिधिसभा बैठक आज बस्दै, १२ वटा कार्यसूची तय प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्छ : ज्ञानेन्द्र शाही एमालेद्वारा नयाँ संसद् हलमाथि प्रश्न: ‘फिल्म हल जस्तो सिट, कक्षाकोठाजस्तो टेबल’
सम्बन्धित खवर प्रतिनिधिसभा बैठक आज बस्दै, १२ वटा कार्यसूची तय प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्छ : ज्ञानेन्द्र शाही एमालेद्वारा नयाँ संसद् हलमाथि प्रश्न: ‘फिल्म हल जस्तो सिट, कक्षाकोठाजस्तो टेबल’
प्रतिकृया दिनुहोस