• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नवनिर्वाचित सभामुखको सपथ सोमबार

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्‍निप्रसाद सापकोटाको सपथ सोमबार हुने भएको छ। सोमबार बिहान ११ बजे शितलनिवासमा सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिने छन्। 

आइतबार भएको सभामुखको निर्वाचनमा सापकोटा निर्विरोध चुनिएका हुन्।

प्रतिकृया दिनुहोस