सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट (पूर्णपाठ)
काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१-८२ का लागि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गरेकाे छ ।
शनिबार बसेकाे सुदूरपश्चिम प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले ३१ अर्ब ६२ करोड रुपैयाँकाे बजेट प्रस्तुत गर्नुभएकाे हाे ।
चालुतर्फ ११ अर्ब ७ करोड रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएकाे मन्त्री पालले जानकारी दिनुभयाे । अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ विनियोजन गरिएकाे पनि उहाँले जानकारी दिनुभयाे ।
हेर्नुस् पूर्णपाठ:


प्रतिकृया दिनुहोस