गण्डकी प्रदेश सरकारले ल्यायो ३२ अर्ब ९७ करोड ८५ लाखकाे बजेट (पूर्णपाठ)
काठमाडाैं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१-८२ का लागि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गरेकाे छ ।
पाेखरास्थित प्रदेश सभा भवनमा शनिबार बसेकाे प्रदेश सभा बैठकमा सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरूङले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९६ कराेड ८५ लाख रुपैयाँकाे बजेट प्रस्तुत गर्नुभएकाे हाे ।
उहाँले चालुतर्फ १३ अर्ब १६ कराेड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ कराेड कराेड बजेट विनियोजन गरेको जानकारी दिनुभयाे ।
हेर्नुस् पूर्णपाठ:


प्रतिकृया दिनुहोस