• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सुरु भयाे संघीय संसद्काे संयुक्त बैठक

खबर स‌ंवाददाता

काठमाडाैं । संघीय संसद्काे संयुक्त बैठक सुरु भएकाे छ ।

संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे संयुक्त बैठक नयाँ बानेश्वरमा सुरु भएकाे हाे । संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पाैडेलले नीति तथा कार्यक्रम वाचन गर्दै हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस