• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

अन्त्य भयाे गण्डकी प्रदेश सभाकाे चालु अधिवेशन

सनराइज खबर संवाददाता

काठमाडौं । गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

आज राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गर्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस