• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

सनराइज खबर संवाददाता

 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज सम्बोधन गर्ने भएका छन् । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दैछ । 

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा समसामयिक विषयमा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

केहि दिनअघि सिंगापुर गएर फर्किएका प्रधानमन्त्री ओलीले त्यसबारे पनि जानकारी दिने बताइएको छ ।

प्रतिनिधि सभामा आज विभिन्न बिद्येयक तथा प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

 

प्रतिकृया दिनुहोस