ड्रोनबाट यस्तो देखियो भत्काएकाे मनोहराकाे सुकुम्वासी बस्ती (तस्बिरहरु)
२०८३ बैशाख १३ गते १९:३३ मा प्रकाशित
समाचार
समाचार
भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाइएका छन्। आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काइएका हुन् ।
प्रतिकृया दिनुहोस