कृषि समितिको बैठक बस्दै,भूमि सम्बन्धी विधेयकमाथि छलफल हुने २०८२ श्रावण २५ गते ०८:४७ मा प्रकाशित समाचार समाचार काठमाडौँ। आज संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। बैठक आइतबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ। प्रतिकृया दिनुहोस लोकप्रिय ‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’ सम्बन्धित खवर प्रतिनिधिसभा बैठक आज बस्दै, १२ वटा कार्यसूची तय प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्छ : ज्ञानेन्द्र शाही एमालेद्वारा नयाँ संसद् हलमाथि प्रश्न: ‘फिल्म हल जस्तो सिट, कक्षाकोठाजस्तो टेबल’
लोकप्रिय ‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
सम्बन्धित खवर प्रतिनिधिसभा बैठक आज बस्दै, १२ वटा कार्यसूची तय प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्छ : ज्ञानेन्द्र शाही एमालेद्वारा नयाँ संसद् हलमाथि प्रश्न: ‘फिल्म हल जस्तो सिट, कक्षाकोठाजस्तो टेबल’
प्रतिकृया दिनुहोस