• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

विषयगत उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीको सम्बोधन

सनराइज खबर

सनराइज खबर


आवाजा  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील देशहरू (एलएलडिसी) मा ‘समृद्धिको चालकका रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, विज्ञान, प्रविधि र नवप्रवर्तन’ विषयगत उच्चस्तरीय बैठकमा सम्बोधन गर्नुभएको छ ।

    तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘साइड इभेन्ट’का रूपमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्नुभएको हो । उहाँले भूपरिवेष्टित मुलुकहरूको रुपान्तरण कुनै छनोट नभई आवश्यकता भएकामा जोड दिनुभयो ।
-रासस

प्रतिकृया दिनुहोस