प्रधानमन्त्रीद्वारा आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान २०८३ असार ५ गते १५:५१ मा प्रकाशित सनराइज खबर संवाददाता सनराइज खबर संवाददाता काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न साढे ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनुभएकाे छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । प्रतिकृया दिनुहोस लोकप्रिय सम्बन्धित खवर प्रधानमन्त्रीद्वारा आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान आज १२ बजे मन्त्रिपरिषद् बैठक बस्दै भारतले चाँदी आयातमा पनि गर्यो कडाइ अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन
सम्बन्धित खवर प्रधानमन्त्रीद्वारा आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान आज १२ बजे मन्त्रिपरिषद् बैठक बस्दै भारतले चाँदी आयातमा पनि गर्यो कडाइ अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन
प्रतिकृया दिनुहोस