वाग्मती प्रदेश सरकारकाे नीति तथा कार्यक्रम गायब भएपछि... (भिडियाे)
काठमाडौं । माओवादी नेतृत्वको वाग्मती प्रदेश सरकार कसरी चलेको छ भन्ने उदाहरण आइतबार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेलामा देखिएको छ ।
सरकारको चरम लापरबाहीको नमुना त्यति बेला देखियो जाति बेला प्रदेश प्रमुखले वाचन गर्ने बेला प्रदेश सरकारको नीति तथा कार्यक्रम नै फाइलबाट बेपत्ता भयो ।
भिडियाे:


प्रतिकृया दिनुहोस