मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना
काठमाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परेका छन् । उनको साथमा हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा पनि रहेको बताइएको छ । ताप्लेजुङमा सो दुर्घटना भएको जनाइएको छ ।
स्रोत अनुसार सेनाको हेलिकोप्टर खोजी तथा उद्दारका लागि काठमाडौंबाट जान लागेको छ ।
हेलिकाेप्टरमा ६ जना रहेकाे बताइएकाे छ ।


प्रतिकृया दिनुहोस