काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाल पक्राउ गरेको छ ।
भक्तपुर, कटुन्जेस्थित घरमा सुतिरहेको अवस्थामा उहाँलाई प्रहरीले पक्राउ गरेको हो
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई पक्राउ गरेको बुझिएको छ ।
प्रतिकृया दिनुहोस